‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन
काठमाडाैं | जेठ ७, २०७९
राजधानीमा आयोजित एक ब्यूटी पेजेन्टमा सहभागी हुँदा यौन दूव्र्यवहार र बलात्कारको शिकार भएकी सुस्मिता रेग्मीको समर्थनमा आज पोखरामा शान्तीपूर्ण दबाब ¥याली र प्रदर्शन भएको छ ।
वुमन्स रुम रिलाेडेडद्वारा आयोजित प्रदर्शनमा स्वतस्फुर्त सयौंको सहभागिता रहेको छ । मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । सभामा आयोजक एवं सहभागीले सुस्मितालाई
न्याय दिन नाराबाजी गरेका छन् ।
सहभागीले 'बलात्कारीलाइ फाँसी दे', ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै गृहमन्त्रीको राजीनामाको माग समेत गरेका छन् । अहिले प्रदर्शन जारी छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

